‘संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्’
१५ मंसिर, काठमाडौं । जेन–जी आन्दोलनताका गृहसचिव रहेका गोकर्णमणि दुवाडीले भदौ २३ गते सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएको र त्यसक्रममा हताहती भएको दाबी गरेका छन् ।
उनी ७ मंसिरबाट अनिवार्य अवकाशमा गएका छन् ।
दुवाडीलाई पक्राउ गरी …