ओखलढुंगामा दम्पती हत्या, कडा कावार्हीको माग

काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ को भदौरेमा शृङ्खलाबद्ध व्यक्ति हत्याका घटना दोहोरिन थालेपछि वडा कार्यालयले हत्यालगायतका जघन्य अपराधमा संलग्नलाई कडा कावार्ही गर्न सरकारसँग माग गरेको छ । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विद्यमान कानुन अपर्याप्त रहेकाले हत्यालगायतका घटना बढेको भन्दै यो भन्दा कडा कावार्ही हुनुपर्ने माग गरिएको हो । भदौरेमा […]