पुरुष टी-२० विश्वकप अभ्यास खेलमा भारतको जित

काठमाडौं । पुरुष टी–२० विश्वकप अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरेको छ । नवी मुम्बईमा बुधबार भएको खेलमा इशान किशनको आक्रामक अर्धशतकमा भारतले ५ विकेट गुमाउँदै २ सय ४० रन बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि इशान किशनले २० बलमा ५३ रन जोड्दै शुरूवातमै दक्षिण अफ्रिकामाथि दबाब बनाए […]