गगन थापाको अपिल– चुनावअघि दल र नागरिक समाजबीच राष्ट्रिय समझदारी गरौँ

थापाले देशमा देखिएका राजनीतिक र प्रशासनिक समस्या समाधानका लागि चुनाव मात्रै पर्याप्त नभएको उल्लेख गर्दै एक किसिमको राष्ट्रिय समझदारीको लागि अपिल गरेका हुन् ।