रामेछापमा १७ जनाको उम्मेदवारी दर्ता

६ माघ, काभ्रपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार नेपाली काँग्रेसका रामचन्द्र खड्का, नेकपा एमालेका माधब प्रसाद ढुंगेल, नेपाली …