भूमिमा सरकारको चलखेल : अध्यादेश असफल भएपछि नियमावली

१ साउन, काठमाडौं । गत २८ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कन्काई नगरपालिकाका भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँडे । त्यसैदिन उनले फेसबुकमा लेखे, ‘भूमि समस्या समाधान आयोगले गरेको अध्ययन र सिफारिसअनुरूप झापाको कन्काई …