पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती विस्फोट, १० जना सैनिकको मृत्यु

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती बम विस्फोट हुँदा १० जना सैनिकको मृत्यु भएको छ।