राैतहट ।रौतहटको सदरमुकाम गौर नगरपालिका–६, सवगढामा शनिबार बिहान पुनः दुई पक्षबीच झडप भएको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका छन् भने स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानिय प्रशासनले कफ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी कर्फ्यू आदेश अनुसार शनिबार दिउँसो १ बजेदेखि […]