एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ११ हजार रुपैयाँले घटेको हो ।  अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको हो ।   यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज […]