भारतमा क्यान्सर औषधिको मूल्य बढेपछि थप पीडामा बिरामी, नेपालमा पनि मूल्य बढ्ने त्रास

भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको मूल्य वृद्धि गर्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ । विशेषगरी प्लेटिनम–आधारित केमोथेरापी औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको आपूर्ति प्रभावित हुँदा नेपालका क्यान्सर बिरामी र तिनका परिवार चिन्तित बनेका छन् । औषधि आयातकर्ता, नियामक निकाय र अस्पतालहरूले समेत आपूर्ति चुनौती स्वीकार गरेका छन् भने […]