बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन दिने चिकित्सकहरूको प्रारम्भिक सूची प्रकाशन गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचना अनुसार आवेदन पेस गर्ने आवेदकहरू मध्येबाट वर्णानुक्रमका आधारमा सात जना चिकित्सकहरूको नामावली सार्वजनिक गरिएको हो ।  प्रारम्भिक सूचीमा सूचीकृत हुनेहरूमा डा. अजय कुमार झा (धनुषा), डा.जया […]