काठमाडौँ । लगातारको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि नारायणगढ-मुग्लिङ सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै वर्षाको अवस्था र सडक सुरक्षालाई मध्यनजर गर्दै उक्त सडक खण्ड भएर चल्ने सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको जनाएको […]