काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री शाह गत मंगलबार महासभामा सहभागी हुन अमेरिका गएका थिए। उनले बिहीबार महासभालाई सम्बोधन गर्दै नेपालको प्राथमिकता, जलवायु संकट र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा राखेका थिए। सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली […]