काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए । लिङदेनले सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नु पर्ने बताएका छन् । खबर हबसँग कुरा गर्दै उनले भने, ‘आजको घटनाले म एकदमै दुखी छु। […]