विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गर्‍यो हमासले

सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो।