काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको खोज, उद्धार र राहतमा राज्यले निर्वाह गरिरहेको भूमिकाको बचाउ गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै लामिछानेले ‘राज्यले केही गरेन’ र ‘राज्य कहाँ छ ?’ भन्ने प्रश्नको जवाफ विपद् प्रभावित क्षेत्रमा भइरहेको कामबाट दिनुपर्ने बताए। ‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको […]