‘बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु’ भनेका सुरज आफैँ हराए
२५ भदौ, काठमाडौं । १० भदौ बिहान बेत्रावतीकी सिर्जना भण्डारी (डंगोल) छोरीलाई स्कुलका लागि तयार पारेर श्रीमान् सुरज डंगोललाई बाटोमा पर्खिरहेकी थिइन् । उनीहरूको रसुवा उत्तरगया गाउँपालिका–५ मा ७ कक्षासम्म पढाइ हुने मोर्डन ट्रिनिटी स्कुल …