नैनसिंह महरको ‘बन्छ बन्छ मेरो देश बन्छ…’ सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ..’ सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, व्याकुल माइला, अनुराधा कोइराला, दीपक विष्ट, नैनसिंह महर, सविना तामाङलगायतको अभिनय देख्न सकिन्छ। दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न […]