केभीआर समिट च्यालेन्जको तेस्रो चरणमा युगल र सान्या विजेता
२३ मंसिर, काठमाडौं । केभीआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन् । दोस्रो चरणमा युगल तेस्रो भएका थिए ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको …