अनामनगरको त्यो कोठा, जहाँबाट सुरु भयो जेन–जी आन्दोलनको कथा
मिराज सुदनसँग देखिएपछि धेरैले भने– यो सुदनको डलरमा बिक्यो । तर म भन्न सक्दिनँ कि त्यस्तो भयो । तर, मिराजको काँधमा बन्दुक राखेर सुदनले गोली चलाउन खोजेको हो, यो १०० प्रतिशत हो, मिराज स्वयम्ले अहिले भनिरहेको छ ।