७ कात्तिक, काठमाडौं । फ्रान्समा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति इमानुएल म्याक्रोँले आन्दोलन नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न विभिन्न रणनीति अपनाएका छन्।
महँगी, बढ्दो खर्च र सरकारी सुविधामा गरिएको कटौतीको विरोधमा आज फेरि देशभर प्रदर्शन …