काठमाडौं । विभिन्न समयमा फरकफरक माग राखेर आन्दोलनमा उत्रँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सरकार झस्किएको छ । प्रसाईंले आइतबार पत्रकार सम्मेलन नै गरेर छठलगत्तै काठमाडौंलाई नाकाबन्दी गर्ने गरी सशक्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकार उहाँसँग झस्किएको हो । यसो त प्रसाईंको गतिविधिलाई सरकारले केही दिनदेखि निगरानी गर्दै आइरहेको छ । शनिवार प्रधानमन्त्रीले राखेको सुरक्षा […]