एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् । सेनाको सञ्चार शाखा ‘इन्टर सर्भिसेज पब्लिक रिलेसन्स’(आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार, लडाकुहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त भएपछि उत्तर वजिरिस्तान जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा बलले कारबाही सञ्चालन गरेको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार, जिल्लाको अली खेल […]