कांग्रेस रहेसम्म लोकतन्त्र र प्रेस स्वतन्त्रता खोस्न दिँदैनौँ : प्रदीप पौडेल

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने उनको भनाइ छ । २९ कात्तिकमा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पौडेलले लोकतन्त्रको पक्षमा आवाज […]