एमालेमाथि जति घेराबन्दी भए पनि जनताको मनमा रहेकाले केही हुँदैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समृद्धिको स्वप्नद्रष्टा र त्यसलाई पूरा गर्ने संकल्प बोकेको शक्ति भएको दाबी गरेका छन्।