राष्ट्रिय खेलकुद : जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला– जुम्लामा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेका छन् । खेल सञ्चालन हुने स्थानलाई तयारी अवस्थमा राखिएको छ । बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका […]