रुससँग इस्तानबुलमा वार्ता गर्न युक्रेन तयार

युद्ध अन्त्यका लागि मस्कोबाट आइरहेका कुराहरु सकारात्मक रहेको बताउँदै जेलेन्स्कीले कीभ युद्धविराम वार्ताका लागि रसियासँग भेट्न तयार रहेको बताएका हुन् ।