एनपिएलको सुरक्षा प्रबन्ध दुरूस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरू हुन गइरहेको दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल)को सुरक्षा प्रबन्ध दुरूस्त राख्न निर्देशन दिएका छन्।