राजनीतिक दलहरू जनताभन्दा विदेशी शक्तितिर बढी झुकेः पूर्वसभामुख रानाभाट

काठमाडौँ – पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनून् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका