भक्तपुर – ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट प्रवर्द्धन गर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले सुरु भएको एक अभियान हो । स्रष्टाहरूको एक स्वतन्त्र समूहको अगुवाइमा सात वर्षअघि यो अभियान सुरु भएको हो । पदयात्रा, स्थानीय सम्पदा अवलोकन अनि सृजना । चित्रकारले क्यानभासमा, साहित्यकारहरूले शब्दमा अनि रङ्गकर्मीहरूले अभिनयमा आफ्ना बुझाई प्रस्तुत गर्नु […]