द वीकेन्डको ‘आफ्टर आवर्स टिल डन’ टूरले तोड्यो सबै रेकर्ड, कमाइ कति ?

काठमाडौं– क्यानेडियन पपस्टार द वीकेन्डले आफ्नो विश्व भ्रमण ‘आफ्टर आवर्स टिल डन’ मार्फत सांगीतिक इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । यो टूरले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाएको छ । यो पुरुष एकल कलाकारकोे अहिलेसम्मकै सबैभन्दा ठूलो कमाइ रहेको अमेरिकी सङ्गीत एवम् मनोरञ्जन पत्रिका बिलबोर्ड म्यागजिनले जनाएको छ । सन् २०२२ मा सुरु भएको […]