घोराही (दाङ) । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको हो । दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा रु आठ लाख ७३ हजार ६३८ कम राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले छ महिनासम्म […]