सभामुख रिक्तताको चार महिना : बागमती प्रदेशसभा पुस तेस्रो साता बोलाउने तयारी
केही दिनअघि प्रदेश मामिला समितिको पहलमा सभामुख, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।