अबको सभापति उम्मेदवार पूर्णबहादुर खड्का हो भनेर सभापतिजीले हामीसँग भन्नुभएको छैन: कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १५ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारका बारेमा अहिले नै छलफल गर्ने बेला नभएको बताएका छन्।