रुपन्देहीमा सबैभन्दा बढी उम्मेदवार, मुस्ताङ र मनाङमा कम
६ माघ, काठमाडौं । १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देहीमा परेको छ ।
निर्वाचन आयोगका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा ३५ र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेदवारी परेको …