डिजेलको मूल्य घटाउन ट्रम्पले गरे नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
२० असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्य नियन्त्रण गर्न कर छुट दिइएको ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि प्रयोग गर्न दिने निर्णय गरेका छन् ।
ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा …