अमेरिका भित्रैबाट आक्रमण हुनसक्ने ट्रम्पको डर, प्रमुख सहर नै असुरक्षित
राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, सिकागो, न्यु योर्क र लस एन्जलसलाई विशेष गरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक–एक गरेर सम्बोधन गर्ने बताए।