पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा आरिघोप्टे पानी

४ असोज, काठमाडौं । आइतबार साँझ पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा भारी वर्षा भइरहेको छ। त्रिशूली करिडोरअन्तर्गत धादिङ खण्डमा भारी वर्षा भइरहेको हो। भारी वर्षाका कारण सडकमा सवारी जाम बढेको छ। सडक छेउका साना खोल्सीहरूबाट लेदोसहितको बाढी …