एसियन गेम्स : पुरुष कबड्डीको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डी प्रतियोगिताको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ ।
सोमबार जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल पहिलो हाफमै २८–२४ ले पछि …