फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेस

प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक २०८३’ पेस गरिएको छ।