अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी तेल नाकाबन्दीलाई चकित पार्ने उपाय फेला पारेका छन् । दशकौंसम्मको अमेरिकी प्रतिबन्धका कारण धेरै क्युवालीहरूले विकास गरेको जस्तै सिर्जनशीलताको प्रयोग गर्दै ५६ वर्षीय पिनोले आफ्नो १९८० मा पोल्याण्डमा बनेको ‘फियाट पोल्स्की’ कारलाई कोइलाबाट चल्ने बनाएको रोयटर्समा उल्लेख छ । अमेरिकाले जनवरीमा क्युबामा तेल ढुवानी बन्द […]