अरू मुलुक नागरिक उद्धार एक्सनमा, नेपाल स्थिति विश्लेषणमै सीमित

६ चैत, काठमाडौं । सन् २०२६ को फेब्रुअरी २८ देखि सुरु भएको इरान र इजरायल-अमेरिकाको प्रत्यक्ष सैन्य मुठभेडले मध्यपूर्वको भूगोललाई मात्र होइन, त्यहाँको अर्थव्यवस्थाको मेरुदण्ड मानिने लाखौँ आप्रवासी श्रमिकहरूको जीवनलाई पनि गम्भीर जोखिममा पारेको छ। 'अपरेसन …