काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समीक्षाका लागि प्रतिवेदन पठाउन निर्देशन दिइएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताए । ‘तल्ला कमिटीका सुझावका आधारमा हामीले केन्द्रीय बैठकमार्फत पनि समीक्षा गर्नेछौँ,’ उनले भने। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट प्राप्त […]