आज २०८३ साल वैशाख २४ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २४ गते बिहीबार । जेठ कृष्ण पक्षको पञ्चमी तिथि। किराँत समाज सुधार दिवस । तदनुसार सन् २०२६ मे ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार […]