अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू

काठमाडौं– अमेरिकाले नेपालका लागि जारी गरेको ट्राभल एड्भाइजरी घटाउँदै तह २ कायम गरेको छ । उसले गत भदौको जेन-जी आन्दोलनपछि अब आफ्ना नागरिकलाई ‘सतर्कता अपनाउँदै यात्रा गर्न सकिने भनेको छ।  अमेरिकाले देशभर भएका प्रदर्शनहरू रोकिए पनि नागरिक अशान्ति र आकस्मिक प्रदर्शनको जोखिम अझै कायम रहेको जनाएको छ। नयाँ अद्यावधिक अनुसार, सेप्टेम्बर २०२५ देखि सुरु भएका […]