राष्ट्रिय सभा उपाध्यक्ष बनिन् एमालेकी लिला भण्डारी (तस्वीरहरू)

२३ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन् । सोमबार बसेको आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो । माघ ११ गते भएको …