१०५ अंक घट्यो सेयर बजार, ७ कम्पनी घटे १० प्रतिशत

२२ चैत, काठमाडौं । आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । गत …