प्रदीप अधिकारीको योजना : सुशीला सरकार ढाल्ने, आफैं पर्यटन मन्त्री बन्ने

२५ चैत, काठमाडौं । नागरिक उड्डययन प्राधिकरण (क्यान)का महानिर्देशक (हाल निलम्बित भएर कारागारमा रहेका) प्रदीप अधिकारीले सुशील कार्की नेतृत्वको अन्तरिम सरकार ढालेर अर्को सरकार गठन गर्ने योजना बनाएको संवाद फेला परेको छ । कार्की सरकारले आफूहरूको …