बैतडीमा २१ लाखको भन्सार छलीका सामान बरामद

पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट चिनी, मिश्री लगायतका किराना सामानसहित ढुवानीमा प्रयोग भएका दुईवटा सवारीसाधन नियन्त्रणमा लिइएको हो।