इजरायल र लेबनानबीच १० दिने युद्धविराम सहमति भएको ट्रम्पको घोषणा

३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच युद्धविराम गराएको घोषणा गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै अबको केही घण्टाकै १० दिने युद्ध विराम हुने सहमति भएको …